महोत्सवमा लोपोन्मुख यानीमायाको रौनक

सन्तोष गौतम/विकल्प न्यूज बेनी ४ माघ ।  बेनीमा सञ्चालीत म्याग्दी महोत्सव माघे संक्रान्ति मेला एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, औद्योगीक, ब्यापारीक मेलाको छैठौ दिन बुधबार विभिन्न कलाकार, लोक संस्कृतीको प्रस्तुती र खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् । लोपोन्मुख यानीमाया लोकगित, कलाकार प्रमोद खरेल, कर्ण दास, याम क्षेत्री लगायतको प्रस्तुती बुधबारको बिशेष आकर्षण बनेको छ … Continue reading महोत्सवमा लोपोन्मुख यानीमायाको रौनक